काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार, कुल जनसङ्ख्याको ५४.९ र एक मात्रा ४६.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी, हालसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ माघ २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप