विप्लव नेतृत्वको नेकपाले पुरन राईलाई गर्यो कारबाही

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १५ : ०२
विप्लव नेतृत्वको नेकपाले पुरन राईलाई गर्यो कारबाही

चितवन । विप्लव नेतृत्वको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्ला सचिवालय सदस्य पुरन राई लाई पार्टी बाट निष्कासन गरेको छ ।

उनमा गम्भिर खालको साँस्कृतिक विचलन देखा परेकोले उनलाई कारबाही गरिएको सेक्रेटरी दिनेश शर्मा द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

गम्भिर खालको साँस्कृतिक बिचलन के होे भन्ने कुरा नखुलाईएपनि पार्टीको कुनै पनि कमिटिमा नरहने गरी निष्कासन गरिएको बिज्ञप्तिमा बताईएको छ । 

 

प्रतिक्रिया दिनुहोस