भिजिट भिसामा खाडी मुलुक जान सरकारले रोक्यो

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १८ : ४१
भिजिट भिसामा खाडी मुलुक जान सरकारले रोक्यो

काठमाडौं। सरकारले भिजिट  भिसामा खाडी मुलुक जान रोकेको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो । 

प्रतिक्रिया दिनुहोस