प्रधानमन्त्री देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ११ : १०
प्रधानमन्त्री देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  

अपरान्ह ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस