विदेशी मु्द्राको विनिमयदर हेर्नुहोस्...

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, ०७ : ५७
विदेशी मु्द्राको विनिमयदर हेर्नुहोस्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा हुँदा बिक्रीदर १६२ रुपैयाँ ४९, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा हुँदा बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ ।  यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस