शिक्षामन्त्री पौडेललाई कोभिड पोजेटिभ

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १९ : ०४
शिक्षामन्त्री पौडेललाई कोभिड पोजेटिभ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । पोडैल अहिले होम आइशोलेसनमा रहेको र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केहीसमयका लागि स्थगित गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस