नेपालकै गहिरो र रङ फेर्ने ताल : शे फोक्सुण्डो

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, ११ : १७
नेपालकै गहिरो र रङ फेर्ने ताल : शे फोक्सुण्डो

मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस