प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १३ : २१
प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु

चितवन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ । 

CG Hills

चितवनमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।  

प्रतिक्रिया दिनुहोस