चितवन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
चितवनमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
प्रेस सेन्टरको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा