माग्डालेना एन्डर्सन बनिन् स्वीडेनको पहिलो महिला प्रधानमन्त्री

एजेन्सी

बुधबार, ०८ मंसिर २०७८, १५ : १७
माग्डालेना एन्डर्सन बनिन् स्वीडेनको पहिलो महिला प्रधानमन्त्री

स्टकहोम । स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई बुधबार पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको छ ।

त्यहाँकी अर्थमन्त्री समेत रहेकी उनी हालै सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ समेत चुनिएकी थिइन् । उनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गर्ने एपीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस