एमाले बैठक केहीबेर बसेर स्थगित, बैठक पुन बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०७ मंसिर २०७८, १३ : ५६
एमाले बैठक केहीबेर बसेर स्थगित, बैठक पुन बस्ने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबरे बसेर स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको वीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरुसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस