चितवन । चितवन मेडिकल कलेजअगाडिको एक रेष्टुरेन्टको पेटीमा शव फेला परेको छ । अन्दाजी ३५-४० वर्षका पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन । शवको नजिक पुराना कागज पलास्टिकले भरिएको बोरा फेला परेको छ । चितवन प्रहरीले नारायणगढ भरतपुर क्षेत्रमा कागज प्लास्टिक बटुल्दै हिँड्ने व्यक्तिको शव फेला परेको र उसको नाम ठेगाना खुल्न नसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ कार्तिक २०७८, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता