मध्य भोटेकोसीको सेयरमा मागभन्दा साढे ४ गुणा आवेदन

पत्रपत्रिकाबाट

मंगलबार, २६ असोज २०७८, ०८ : ३६
मध्य भोटेकोसीको सेयरमा मागभन्दा साढे ४ गुणा आवेदन

मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयरमा अन्तिम दिनसम्ममा मागभन्दा ४.५६ गुणा बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पनीको आईपीओमा सोमबार साँझ ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता सेयरका लागि आवेदन परेको छ ।

जुन मागभन्दा ४.५६ गुणाले बढी भएको खबर राजधानी दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस