मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त भएपछि कर्फ्यू जारी

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १६ : ५८
मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त भएपछि कर्फ्यू जारी

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि कर्फ्यू आदेश जारी गरेको छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त  भएपछि आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको हो । 

प्रतिक्रिया दिनुहोस