जसपा विवादमा रेशम चौधरी तटस्थ

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १४ : ५७
जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

CG Developers Tansen Cement box

सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।