पाल्पा । पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा शव फेला परेको छ । साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिँडेका रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जंगलको खोल्सामा फेला परेको हो ।
स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता