अब सरकारले कोरोनाविरुद्धको खोप सबैलाई उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १५ : २२
अब सरकारले कोरोनाविरुद्धको खोप सबैलाई उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ : प्रधानमन्त्री देउवा

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन कोरोना कोरोना नियन्त्रण प्रमुख आवश्यकता रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा उनले भने, ‘कोरोना नियन्त्रणमा लागि निजी क्षेत्रले सहयोग गरेको छ । अब सरकारले कोरोनाविरुद्धको खोप सबैलाई उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस