काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।
यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?