काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट आएको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले सस्तिदै प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?