काठमाडौँ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७८ लाख ८४ हजार २१९ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ५२ हजार ८९३ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख १६ हजार ८०२ छ लाख १ हजार ५७३
भारत दुई करोड ९८ लाख २३ हजार ५४६ तीन लाख ८५ हजार १३७
ब्राजिल एक करोड ७८ लाख १ हजार ४६२ चार लाख ९८ हजार ४९९
फ्रान्स ५८ लाख १४ हजार ६४८ एक लाख १० हजार ८६४
टर्की ५३ लाख ५९ हजार ७२८ ४९ हजार ७१
रुस ५२ लाख ३७ हजार ८४७ एक लाख २६ हजार ७६१
बेलायत ४६ लाख २६ हजार ९१५ एक लाख २८ हजार २२०
इटाली ५२ लाख ५० हजार ९०२ एक लाख २७ हजार २२५
अर्जेन्टिना ४२ लाख ४२ हजार ७६३ ८८ हजार २४७
कोलम्बिया ३८ लाख ८८ हजार ६१४ ९८ हजार ७४६
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ असार २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै