कोरोना अपडेट : थप २ हजार ७ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १६ : ५८
कोरोना अपडेट : थप २ हजार ७ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप  ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।