जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्धारा अस्वीकार , पुरानै पदाधिकारी कायम रहने निर्णय

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १८ : ५२
जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्धारा अस्वीकार , पुरानै पदाधिकारी कायम रहने निर्णय

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा ) को दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस