गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १४ : ५७
गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

Yeti Diistillery Tansen Cement box

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस