गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १४ : ५७
गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस