काठमाडौं । सिरहाको लहान नगरपालिका –१७ गोविन्दपुरमा आज आगलागी हुँदा करीब रु ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
स्थानीयवासी पुष्पादेवी रामका घरमा आगलागी हुँदा दुई घर जलेको र करीब रु डेढ लाखसहित अन्य धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ जेठ २०७८, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि