बढ्यो पेट्रोल र डिजलको मूल्य

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, २० : ४८
बढ्यो पेट्रोल र डिजलको मूल्य

 काठमाडौं ।  नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनकाे मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस