जेठ २ मा फर्किन ओलीलाई नेपाल समूहले दियो भोलि विहान ९ बजे सम्मको समय

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १९ : ५७
जेठ २ मा फर्किन ओलीलाई नेपाल समूहले दियो भोलि विहान ९ बजे सम्मको समय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन भोलि विहान ९ बजेसम्मको समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस