माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १२ : २५
माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने

काठमाडौं । नेकपा माओवादी केन्दंको आज (मंगलबार) स्थायी कमिटिको बैठक बस्दै छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न स्थायी कमिटी बस्न लागेको हो । 

Yeti Diistillery Tansen Cement box

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे लागेको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए । बैठक सोमवार बोलाइएको भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस