काठमाडौं । नेकपा माओवादी केन्दंको आज (मंगलबार) स्थायी कमिटिको बैठक बस्दै छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न स्थायी कमिटी बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे लागेको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए । बैठक सोमवार बोलाइएको भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै