काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गर्दै धम्कीको भाषा प्रयोग गरेकी हुन् ।
उनकी बहिनी किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी छन् । अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको दाबी गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ चैत्र २०७७, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया