प्रचण्ड–माधव समूहले गर्यो प्रतिनिधिसभा बैठक बहिस्कार

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १७ : ४२
प्रचण्ड–माधव समूहले गर्यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।  

सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–माधव समूहले बैठक बहिस्कार गरेको हो । 

प्रतिक्रिया दिनुहोस