प्रचण्ड–माधव समूहले गर्यो प्रतिनिधिसभा बैठक बहिस्कार

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १७ : ४२
प्रचण्ड–माधव समूहले गर्यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।  

Yeti Diistillery Tansen Cement box

सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–माधव समूहले बैठक बहिस्कार गरेको हो ।