प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने बताएका छन् । तर अदालतको फैसलाले मुलुकको जटिल राजनीतिलाई निकास भने नदिने उनको जिकिर छ ।
‘सम्मानित अदालतको फैसला मान्नुपर्छ । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन’, भट्टाईले ट्वीटरमार्फत भनेका छन् ।
मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखसँग प्रचण्ड-नेपालले गरे भेटवार्ता
नेकपा प्रचण्ड–माधव पक्षका नेताहरु सभामुखसंग परामर्श गर्दै
कसले पाउला नेकपा नाम ? सर्वोच्च अदालतले आज फैसला गर्दै
कानुनी प्रक्रिया अघि बढाउने तयारीमा निर्वाचन आयोग
पूनस्थापित संसदको अधिवेशन आजदेखि, कसको रणनीति के ?
गोपाल किराती प्रचण्ड नेपाल समुहमा आउन बाटो खोज्दै