अदालतको फैसला मान्नुपर्छः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, २१ : ५१
अदालतको फैसला मान्नुपर्छः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने बताएका छन् । तर अदालतको फैसलाले मुलुकको जटिल राजनीतिलाई निकास भने नदिने उनको जिकिर छ ।

Yeti Diistillery Tansen Cement box

 ‘सम्मानित अदालतको फैसला मान्नुपर्छ  । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन’, भट्टाईले ट्वीटरमार्फत भनेका छन् । 

मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएको थियो ।