बढ्याे पेट्रोल, डिजेल र मट्टितेलकाे मुल्य

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, २० : ३१
बढ्याे पेट्रोल, डिजेल र मट्टितेलकाे मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे मुल्य बढाएकाे छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। 

Yeti Diistillery Tansen Cement box

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस