काठमाडौं । प्रधानमन्त्री केपी ओली जनसभालाई सम्बोधन गर्न धनगढी आउने कार्यक्रमको विरोध गर्दै विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रचण्ड माधव निकट नेकपाका अनेरास्ववियूका कार्यकर्ताले धनगढीको जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक टायर बालेका प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली