योगाभ्यास गर्दै कोरोना सङ्क्रमित

मंगलबार, २३ भदौ २०७७, १५ : ११
योगाभ्यास गर्दै कोरोना सङ्क्रमित

चन्दननाथ नगरपालिका जुम्ला खलङ्गा नजिकै निर्माण व्यवसायी सङ्घको भवनमा रहेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमित योग अभ्यास गर्दै ।  सो आइसोलेशन सेन्टरमा २७ जना कोरोना सङ्क्रमित छन् । तस्बिरः शुरबहादुर सिंह/रासस

प्रतिक्रिया दिनुहोस