सरिता गिरीको सांसद पद निष्कासनको पत्र संसदमा

पत्रपत्रिकाबाट

विहीबार, २५ असार २०७७, ०७ : ३५
सरिता गिरीको सांसद पद निष्कासनको पत्र संसदमा

फाईल फोटो

काठमाडौं । समाजवादी पार्टीले नतृ सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरिएको पत्र बुधबार संसद सचिवालयमा बुझाएको छ । 

पार्टीको संसदीय दलको पत्र बुझाउन सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रमुख सचेतक उमाशंकर अगरिया संसद सचिवालय पुगेका थिए । राजनीतिक दलसम्बन्धी एनको दफा ३४(१) अनुसार गिरीलाई सांसदबाट पदमुक्तका लागि सभामुखलाई औपचारिक जानकारी गराइएको हो । कान्तिपु दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस