सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइने

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १२ : ३७
सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइने

काठमाडौं । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । 

पार्टीको ह्विप उल्लंघन गरी नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई कारवाही स्वरुप हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस