देशलाई सडकमानव मुक्त गर्ने प्रतिबद्धता

विहीबार, १५ जेठ २०७७, १७ : १०
देशलाई सडकमानव मुक्त गर्ने प्रतिबद्धता

काठमाडौं । सरकारले दृष्टिविहीन, सेतो छडी प्रयोगकर्ताले पढ्ने ब्रेललिपि निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री युवराव खतिवडाले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै देशलाई सडकमानव मुक्त गर्ने प्रतिबद्धता प्रस्तुत गरेका हुन् ।

Yeti Diistillery Tansen Cement box