काठमाडौं । सरकारले दृष्टिविहीन, सेतो छडी प्रयोगकर्ताले पढ्ने ब्रेललिपि निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री युवराव खतिवडाले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै देशलाई सडकमानव मुक्त गर्ने प्रतिबद्धता प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने