भारतबाट फर्किएका बाग्लुङका ६ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, ११ : ०९
भारतबाट फर्किएका बाग्लुङका ६ जनामा कोरोना संक्रमण

काठमाडौं । बाग्लुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए । 

बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए ।

प्रतिक्रिया दिनुहोस