काठमाडौं । म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् ।
कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् ।
अहिले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० बैशाख २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, श्रममन्त्रीको सचिवालयको सक्रियतामा एजेन्ट रङ्गेहात पक्राउ