एकैदिन कोरोनाभाइरसको संक्रमणबाट ५ हजार ४ सय २३ को मृत्यु

मंगलबार, ०२ बैशाख २०७७, ०८ : ३७
एकैदिन कोरोनाभाइरसको संक्रमणबाट ५ हजार ४ सय २३ को मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट सोमबार विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा मात्रै १ हजार ५ सय ३५ जना रहेका छन् । 

यस्तै स्पेन, इटाली, फ्रान्स र युकेमा पनि क्रमशः ५ सय ४७, ५ सय ६६, ५ सय ७५ र ७ सय १७ जनाकाृ मउत्यु भएको छ । 

हालसम्म विश्वभर १९ लाख २३ हजार बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या १ लाख १९ हजार ६ सय १८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस