खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै कृषक

शनिबार, २५ माघ २०७६, २० : १०
खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै कृषक

पाल्पा । पाल्पा रामपुर नगरपालिका–२ का कृषकहरु समूहमा शनिबार खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै । नगरको एक वडा एक उत्पादन कार्यक्रमअन्र्तगत वडा नं. २ मा खुर्सानी र गोलभेँडा पकेट क्षेत्रका रुपमा विकास गर्न वडाले वीउ विजन उपलब्ध गराएपछि उत्साहित हुंदै नर्सरी राखेका छन् ।

तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस