अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थमा सुरु भएको महायज्ञको तामझाम (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १५ : २८
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थमा सुरु भएको महायज्ञको तामझाम (फोटोफिचर)

चितवन । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजबाट महायज्ञ सुरु भएको छ । आज हजारौँ नागरिकको उपस्थितिमा झाँकी, -यालीसहित तामझामपूर्ण तरिकाले महायज्ञको उद्घाटन गरिएको छ । 

माघ २६ गतेसम्म चल्ने महायज्ञको उद्घाटन देशका राष्ट्रिय खेलाडी तथा कलाकारहरुबाट हुने छ । महायज्ञबाट ५० करोड रुपैयाँ उठाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस