चितवन हात्ती महोत्सवमा ‘हात्ती वनभोज’

बुधबार, १६ पुस २०७६, १७ : ४२
चितवन हात्ती महोत्सवमा ‘हात्ती वनभोज’

पर्यटकीय नगरी सौराहामा जारी १६ औँ हात्ती महोत्समा घरपालुवा हात्तीलाई वनभोज खुवाइँदै । महोत्सवमा हात्ती वनभोजलाई विशेष आकर्षणका रुपमा लिइन्छ । तस्वीर : सुरेन कुँवर/रासस

प्रतिक्रिया दिनुहोस