उपसभामुखले राजीनामा नदिँदा प्रधानमन्त्री ओलीलाई तनाव, मन्त्री पद अस्वीकार

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १४ : ४९
उपसभामुखले राजीनामा नदिँदा प्रधानमन्त्री ओलीलाई तनाव, मन्त्री पद अस्वीकार

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पद त्याग्न अस्वीकार गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेकी हुन् । यद्यपि उनलाई मनाउने प्रयास जारी रहेको नेकपाका एक सचिवालय नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस