दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायक स्तरका १ सय २३ कर्मचारी  (विज्ञापन सहित)

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : ५९
दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायक स्तरका १ सय २३ कर्मचारी  (विज्ञापन सहित)


काठमाडौँ । दुग्ध विकास संस्थानले अधिकृत स्तर र सहायक स्तर गरी १ सय २३ जना कर्मचारीको माग गरेको छ । 
संस्थानले शुक्रबार सूचना प्रकाशित गरी अधिकृत स्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस