डा.गोविन्द केसीले सुरु गरे १७ औं अनशन

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, १८ : ४७
डा.गोविन्द केसीले सुरु गरे १७ औं अनशन

काठमाडौँ । डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुरामा सुरु गरेका छन् । डा.केसीले डडेल्धुराको अमरगढी–५ स्थित डडेल्धुरा अस्पताल जाने बाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा १७ औं अनशन सुरु गरेका हुन् ।

त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए। तिहारको कारण अनसन मिती पछाडी सारेका उनले आजबाट अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस