नेवार समूदायको आज भाइटीका

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, ०९ : २१
नेवार समूदायको आज भाइटीका

काठमाडौँ– नेपाल समूदायले बुधबार तिहार मनाउँदैछन् । यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले केही नेवार समुदायले बुधबार भाइटीका तथा किजा पूजा गरी मनाउन लागेका हुन् । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने मंगलबारको लागि भाइटीकाको तिथि निकालेको थियो । सोही अनुसार मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै भाइटीका मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस