प्रधानमन्त्री र नेतालाई गाली गर्दै फेसबुक लाईभमा खुकुरी देखाउने पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, २१ : ०९
प्रधानमन्त्री र नेतालाई गाली गर्दै फेसबुक लाईभमा खुकुरी देखाउने पक्राउ

काठमाडौं । प्रधानमन्त्री सहित राजनितिक दलका शिर्ष नेतालाई अपसव्द प्रयोग गर्दै फेसबुक लाईभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन । 
उनले प्रधानमन्त्री केपि सर्मा ओली, नेकपा अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति सेरबहादुर देउवालाई गाली गर्दै फेसबुक लाइभ गरेका थिए । 
सो क्रममा उनले काट््छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपसम्व समेत प्रयोग गरी मानमर्दन गरेकाले पक्राउ गरीउको प्रहरी स्रोतले जनाएको छ । 
प्रहरीका अनुसार सामाजीक सञ्जालमा अपसव्द प्रयोग गर्ने, अभद्र, अमर्यादित टिप्पणी गर्ने, फोटो विगारेर पोष्ट गर्ने अन्य धेरै जना पक्राउ गर्न खटिएका छन ।

प्रतिक्रिया दिनुहोस