कैलालीमा एक पुरुषको शव फेला

सोमबार, ३० असार २०७६, १६ : ४०
कैलालीमा एक पुरुषको शव फेला

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका—७ बाहुनपुर गाउँको चोरी खोलामा सडेगलेको अवस्थामा आइतबार एक पुरुषको शव फेला परेको छ । 
अन्दाजी ४०/४५ उमेरको मृतक व्यक्तिको पहिचान हुन नसकेको र शव टीकापुर अस्पतालको शवगृहमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस