अख्तियारले भन्यो- 'कर्मचारीलाई बोनस नखुवाऊ'

पत्रपत्रिकाबाट

आइतबार, ३० पुस २०७४, ०६ : ५९
अख्तियारले भन्यो- 'कर्मचारीलाई बोनस नखुवाऊ'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोनस बाँड्न नमिल्ने स्पष्ट व्यवस्था भएकाले कर्मचारीलाई सो बोनस नबाँड्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

अख्तियारले हालै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।

अख्तियारको पत्रमा सरकारको पूर्ण स्वामित्व रहेको प्राधिकरणले बोनस बाँड्न नमिल्ने उल्लेख छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।

प्रतिक्रिया दिनुहोस