कुर्सीमा बस्न नपाई बिदाइ

पत्रपत्रिकाबाट

विहीबार, २७ पुस २०७४, ०८ : ००
कुर्सीमा बस्न नपाई बिदाइ

सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् ।

पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।

डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ ।

डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।

प्रतिक्रिया दिनुहोस