मेलम्ची खानेपानीमा बेथिती : २६ करोड अतिरिक्त भुक्तानी !

पत्रपत्रिकाबाट

सोमबार, २४ पुस २०७४, ०८ : ४९
मेलम्ची खानेपानीमा बेथिती : २६ करोड अतिरिक्त भुक्तानी !

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसारको काम सम्पन्न नहुँदै ईटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो ।

यो आयोजना निर्माण ठेक्का सिएमसीले पाउको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस